List of General Practitioners with Nepali background

Disclaimer: The following information has been obtained from the doctors’ online public profile and/or language listing with AHPRA. Please check the doctors’ availability prior to visiting the medical practices. This list is purely prepared to assist Nepali speaking population in Australia to access Nepali speaking GP should they wish to consult in their primary language. This listing is neither endorsement nor advertisement. ANMDA does not take any responsibility for any outcome resulting from visiting the above-stated practitioners. 

Note to the GPs: This list is prepared as per ANMDA’s commitment to the Nepalese Australian community. Please advise us should you consider your name not to be on this list. Please be assured that this list has been produced with absolute good faith. Please advise us of any change of your circumstances including practice location.

We would love to hear about any medical and dental practitioner with a Nepali background who would like to be listed on this page. This listing is irrespective of your membership status with ANMDA.

समुदायमा अनुरोध:   यो सूची बिशुद्द जानकारीमुलक हो । AHPRA मा दर्ता गर्ने क्रममा नेपाली भाषा जाँन्दछु भनेर सूचिकृत गरेका चिकित्सक मध्ये बिरामीको प्राथमिक/पहिलो संपर्कमा आउने जनरल प्राक्टीसनरको सूची भाषाको कारणले नेपाली चिकित्सक खोज्ने बिरामीको सजिलोको लागि प्रकाशित गरिएको हो । यो सूचीमा उल्लेखित चिकित्सकको नाममा क्लिक गर्नुभएमा उक्त चिकित्सक कार्यरत क्लिनिकको वेबसाइटमा पुगिन्छ । अन्य पेशामा जस्तै चिकित्सकले पनि कार्यस्थल परिवर्तन गरेका हुन सक्दछन र सो सुचना हामीले प्राप्त नगरेको हुनसक्दछ । त्यसैले उक्त क्लिनिकमा सम्बन्धित चिकित्सक कार्यरत भएको ब्यहोरा सेवाग्रही आँफैले बुझ्न अनुरोध गरिन्छ । त्यस्तै चिकित्सकिय परामर्श र उपचारको शुल्क उक्त क्लिनिकबाटै बुझ्न अनुरोध गरिन्छ र यस पेजमा सूचिकृत भएकै कारण बल्क बिल्लिङ या शुल्कमा छुट भनेर नबुझिदिनुहुन सेवाग्रहीमा अनुरोध छ । त्यस्तै, आजभोली धेरै जनरल प्राक्टीसनरहरु निकै ब्यस्त भएको कारणले सकेसम्म समयमै ‘समय’ लिनुहुन अनुरोध छ । तत्काल स्वास्थ्य सेवा चाहिएको छ भने भाषाकै कारणले नअल्झी अन्य कुनै जनरल प्राक्टीसनरसँग जचाउन अनुरोध गरिन्छ । आकस्मिक सेवाको लागि कृपया 000 मा फोन गर्नुहोला या नजिकको आकास्मिक सेवा प्रदान गर्ने अस्पताल जानुहोला ।

Scroll to Top